भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हानियाको हत्यापछि यह्या सिनवर बने हमासको नयाँ नेता

हानियाको हत्यापछि यह्या सिनवर बने हमासको नयाँ नेता

काठमाडौं । प्यालेष्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता चयन गरेको छ। कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको जनाइएको छ।

यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि संगठनले नयाँ नेता चयन गरेको हो। ६१ वर्षीय सिनवर हमासको बैठकमा एकमतले नेता चयन भएको बताइएको छ। सिनवरलाई संगठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । उनी २०१७ देखि गाजा क्षेत्रको हमासको नेताचयन भएका थिए। अब उनी यसको राजनीतिक विङको समेत नेता भएका छन्।

अघिल्लो बुधबार इरानमा हानियाको हत्या भएको थियो। एजेन्स

 

 


Thali Mobile Pvt.Ltd.