भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिन्धुपाल्चोकमा सुख्खा पहिरो खस्दा इन्द्रावती थुनियो

सिन्धुपाल्चोकमा सुख्खा पहिरो खस्दा इन्द्रावती थुनियो

काठमाडौं । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो गएको छ ।

इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ ।

ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

तत्काल थप खतराको सम्भावना नरहेको उनको भनाइ छ ।

आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी गरिरहेको खड्काले बताए ।

 


Thali Mobile Pvt.Ltd.