भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए ।

हिजो प्रकाशित एसईईको नतिजाअनुसार गणित, विज्ञान र अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी ननग्रेडिङमा परेका छन् । परीक्षा दिएकामध्ये गणितमा ३८ प्रतिशत, विज्ञानमा २७ प्रतिशत र अङ्ग्रेजीमा २१ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.