भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्छःसांसद उर्मिला अर्याल

जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्छःसांसद उर्मिला अर्याल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले महिला, आदिवासी जनजाती, दलित लगायतले जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्ने बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जनसंख्याको आधारमा प्रतिनिधित्व नभएकाले पनि राज्य संरचना अधुरो रहेको बताइन् ।

विगतमा भएको आन्दोलनका क्रममा गरेको बाचा स्मरण गर्न पनि शीर्ष नेताहरुलाई उनको आग्रह छ । समावेशी प्रतिनिधित्वको नाममा एक जना कतै राखिदिने जस्तो प्रबृति देखा परेको भन्दै उनले यस्तो सैह्य नहुने बताए ।

दलित, मधेशी लगायतको उपस्थिति राज्यको संरचनामा जनसंख्याको आधारमा हुनुपर्ने उनको माग छ । यसका लागि संविधान संशोधन गर्ने हुँदा राष्ट्रिय सहमति सहजै जुट्न सक्ने उनको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.