भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

फिलिपिन्समा माछा मार्ने डुङ्गामा आगलागीमा हुँदा ६ जनाको मृत्यु

फिलिपिन्समा माछा मार्ने डुङ्गामा आगलागीमा हुँदा ६ जनाको मृत्यु

काठमाडौं । मध्य फिलिपिन्समा माछा मार्ने डुङ्गामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६ पुगेको फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ। घटनास्थलबाट ६ वटा शव निकालिएको र अन्य ६ जना दुर्घटनामा बाँचेको बताएको छ। घाइते ६ जनामध्ये एकको अवस्था गम्भीर छ।

सेबु प्रान्तको नागा शहरको तटीय रेखाबाट करिब १।५ नटिकल माइल टाढा पानीमा दुर्घटना भएको थियो। डुङ्गामा १२ जना रहेका थिए। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताइएको छ।एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.