भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फ पुलिस च्याम्पियन

प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फ पुलिस च्याम्पियन

काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ ले पराजित गरेको हो ।

सातौं प्रधानमन्त्री कपमा एपीएफलाई हराउँदै च्याम्पियन बनेको पुलिसले गत चैतमा सम्पन्न आरबीबी भलिबल लिगमा भने एभरेष्टसँग पराजित हुँदै उपबिजेतामा चित्त बुझाएको थियो ।

शनिबार नै पुरुष तर्फको फाइनल खेल गण्डकी प्रदेश र हेल्प नेपालबीच हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.