भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

सम्पर्कविहीन २६ प्रहरीलाई तुरून्त सम्पर्कमा आउन आग्रह

सम्पर्कविहीन २६ प्रहरीलाई तुरून्त सम्पर्कमा आउन आग्रह

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य ः नेपाल प्रहरीकाठमाडौं । सम्पर्कविहीन भएका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै हाजिर आग्रह गरेको हो । आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदासमेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित हुन आग्रह गरेको छ ।

उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.