भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आजदेखि पुनः सञ्चालनमा आउँदै द्रुत बस सेवा

आजदेखि पुनः सञ्चालनमा आउँदै द्रुत बस सेवा

काठमाडौँ । द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। भक्तपुर सूर्य विनायकदेखि काठमाडौँ रत्नपार्कसम्म द्रुत बसले सेवा दिएर ठप्प भएको थियो ।

निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्न सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने बताइएको छ । सडक पुनः रङ रोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन् ।

११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । दसैँ तिहारमा यात्रुको चाप कम हुने भएकाले एक महिना सेवा स्थगित गरिएको जिकिर उनको छ ।

मन्त्री ज्वालाले बिहान र बेलुका पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.