काठमाडौं । प्रहरीका २ नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बैठकले प्रहरीको दुई डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस हुने डीआईजीमा उमेश राज जोशी र भिमप्रसाद ढकाल रहेका छन् ।