भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ब्राउन सुगरसहित एक जना १ जना प्रहरी नियन्त्रणमा

ब्राउन सुगरसहित एक जना १ जना प्रहरी नियन्त्रणमा

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट युवालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलम रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकलमा सवार चालक आलमलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ब्राउन सुगर र नगद रु ११ हजार सहित उनलाई पक्राउ गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.