भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोषण सामग्री वैतेश्वर गाउँपालिकाका सबै वडामा संचालन गरेका छौंः अध्यक्ष लामा

पोषण सामग्री वैतेश्वर गाउँपालिकाका सबै वडामा संचालन गरेका छौंः अध्यक्ष लामा

दोलखा । सुत्केरी तथा गर्भवती अवस्थामा रहेका स्थानीय महिलाहरुलाई दोलखाको वैतेश्वर गाउँपालिकाले पोषण सामाग्री वितरण गरेको छ्। गाउँपालिकाले वडा नम्बर १ गैरिमुदिका सुत्केरी तथा गर्भवती अवस्थामा रहेका स्थानीय महिलाहरुलाई पोषण साम्रगी वितरण गरेको हो ।पोषण सामग्री वैतेश्वर गाउँपालिकाका सबै वडामा संचालन गरेका छौंः अध्यक्ष लामा

पोषण सामग्री वितरण गर्दै वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले गाउँपालिकाले वडा नम्बर–१ मात्रै नभई सबै वडामा पोषण कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभयो । पालिकाले हजार दिने आमा तथा गर्भ अवस्थामा रहेका महिलालाई पोषण सामग्री अन्तर्गत पर्ने हर्लिक्स, चना,दुई क्रेटका दरले अन्डा,गेडागुडी,साबुन लगायतका सामग्री वितरण गरेको अध्यक्ष लामाको भनाई छ ।पोषण सामग्री वैतेश्वर गाउँपालिकाका सबै वडामा संचालन गरेका छौंः अध्यक्ष लामा

पालिकाको चालु वर्षको महिला तथा बालबालिका लक्ष्यित कार्यक्रम अनुसार वडा नम्बर–१ का दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरुलाई उक्त सामग्री वितरण गरिएको वैतेश्वर गाउँकार्यपालिका सदस्य ठुलिकान्छी विकले जानकारी दिनुभयो।पोषण सामग्री वैतेश्वर गाउँपालिकाका सबै वडामा संचालन गरेका छौंः अध्यक्ष लामा

कार्यक्रममा वडा नम्बर एक का ८० जना गर्भवती महिला तथा हजार दिने आमा हरुलाई पोषण सामग्री वितरण गरिएको वैतेश्वर गाउँपालिकाले जनाएको छ । पोषण सामग्री वितरण वैतेश्वर गाउँपालिका–१ का वडा अध्यक्ष भिमबहादुर तामाङको अध्यक्षयता तथा पालिका अध्यक्ष छवि लामा र उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा वितरण गरिएको हो ।पोषण सामग्री वैतेश्वर गाउँपालिकाका सबै वडामा संचालन गरेका छौंः अध्यक्ष लामा

 


Thali Mobile Pvt.Ltd.