भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधामन्त्री प्रचण्डद्वारा दोखाको वैतेश्वर गाउँपालिका अध्यक्ष लामालाई सम्मान, जिल्लामै पहिलो पालिका बनाउन सफल

प्रधामन्त्री प्रचण्डद्वारा दोखाको वैतेश्वर गाउँपालिका अध्यक्ष लामालाई सम्मान, जिल्लामै पहिलो पालिका बनाउन सफल

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छविलामा सम्मानित भएका छन् । स्थानीय विकास निर्माणको हिसाबले जिल्लामै पहिलो पालिका बनाउन सफल भएको भन्दै दोलखा महोत्सवमा अध्यक्ष लामालाई सम्मान गरिएको हो ।

अध्यक्ष लामाले गाउँपालिकाको विकास निर्माणसंगै नीजि क्षेत्रलाई पनि समेटेरअघि बढ्न सफल भएको भन्दै दोलखा उद्योग वाणिज्यसंघले आयोजना गरेको दोलखा महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्मान गरेका हुन ।प्रधामन्त्री प्रचण्डद्वारा दोखाको वैतेश्वर गाउँपालिका अध्यक्ष लामालाई सम्मान, जिल्लामै पहिलो पालिका बनाउन सफल

तपाई श्री छवि लामा २०७५ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट दोलखा जिल्लाको वैतेश्वर माउँपालिकाको अध्यक्ष पदमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भई गाउँपालिकाको समग्र आर्थिक तथा सामाजिक विकास र गाउँपालिकाबासीको सुःख र समृद्धीका निम्ती अहोरात्र खटेर पुर्‍याउनुभएको योगदान साथै निजी क्षेत्रको प्रबद्र्धन तथा व्यवसायीक हितका निम्ती गर्नुभएको कार्यको प्रशंसा गर्दै दोलखा उद्योग बाणिज्य संघद्वारा आयोजित दोलखा महोत्सव २०८० को अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ । सम्मान पत्रमा भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.