भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

राजविराज भन्सारमा राजस्व सङ्कलन प्रभावित

राजविराज भन्सारमा राजस्व सङ्कलन प्रभावित

सप्तरी । अविरल वर्षाका कारण जीता खोलामा आएको बाढीले राजविराज–कुनौली सडकखण्ड पुल भासिदा आवतजावत अवरुद्ध भएको छ । भारतसंग जोड्ने प्रमुख सडक वर्षाले पूर्ण रूपमा क्षेती भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ । जीर्ण रहेको पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने भएको छ ।

साथै कटान हुने गरेको छ । जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको छ ।

 


Thali Mobile Pvt.Ltd.