भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

राष्ट्रपति रामचन्द्र पौडेल आज पहिलो पटक भक्तपुर दरबार स्क्वायरमा नागरिकको गुनासो सुन्दै

राष्ट्रपति रामचन्द्र पौडेल आज पहिलो पटक भक्तपुर दरबार स्क्वायरमा नागरिकको गुनासो सुन्दै

भक्तपुर। हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर आउने भएका छन् ।

सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्ने बताइएको छ ।

जस अन्तरगत पहिलो पटक आजकार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.