भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राणा भारतीय नम्बरको गाडी लिएर सिंहदरबार छिरेपछि भयाे हंगामा

राणा भारतीय नम्बरको गाडी लिएर सिंहदरबार छिरेपछि भयाे हंगामा

काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणा भारतीय नम्बर प्लेटको गाडी लिएर सिंहदरबार छिरेपछि प्रहरीले बाहिर निकालेको छ ।

राणालाई अनुसन्धान गरेपछि आफू भारतबाट आएका नातेदारको गाडीमा सिंहदरबार पुगेको राणाले प्रहरीलाई जवाफ दिएको बुझिएको छ ।

भारतीय नम्बरको गाडी सिंहदरबार छिर्न नदिएपछि अहिले चर्चाको विषय बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.