भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पराजितलाई ल्याउन खोजेपछि एमालेमा भाँडभैलो

पराजितलाई ल्याउन खोजेपछि एमालेमा भाँडभैलो

काठमाडौं । निर्वाचित पदाधिकारीलाई हटाएर पराजितलाई ल्याउन खोजेपछि एमालेमा भाँडभैलो सुरु भएको छ ।

कर्णाली पदेशको अधिवेशनमा उपसचिवमा रमेशकुमार शाही निर्वाचित भएका थिए । तर, एमाले महासचिब शंकर पोखरेलले शाहीलाई हटाएर उपसचिवमा पद्मा खड्कालाई ल्याउन निर्देशन दिएका छन्‌ ।

सचिवालय बैठकको निर्णयअनुसार कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहलाई पत्र लेख्दै एमाले महासचिव पोखरेलले खड्कालाई उपसचिवमा ल्याउन र निर्वाचित उपसचिव शाहीलाई पदेश कमिटीमा मनोनित गर्न निर्देशन दिएका छन्‌ ।

केन्द्रीय संगठन विभाग र कर्णाली प्रदेश कमिटीका इन्चार्जलाई समेत सो पत्रको बोधार्थ दिइएको छ । उपर्साचवमा महिला कोटा हुनपर्ने दाबीसहितको निबेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष

उम्मेदवारमध्ये दोस्रो मत ब्याउने रमेश शाहीको स्थानमा महिला उम्मैदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्न भनेपछि भाडभैलो मच्चिएका छ ।

 


Thali Mobile Pvt.Ltd.