भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नौविसे–नागढुङ्गा सडक खण्ड अबरुद्ध, सवारी साधन रोकिए

नौविसे–नागढुङ्गा सडक खण्ड अबरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको छ ।

धुनीवेशी नगरपालिकास्थित वडा ९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लोदो सहितको पहिरो खस्दा सडक दुबैतर्फ बन्द भएको हो ।

सडक अवरुद्ध भएपछि राजधानीबाट बाहिरिने र राजधानी भित्रिने सवारी साधनहरु रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भईरहेको छ ।

लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.