भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

वैकल्पिक मार्ग सुचारु गर्ने प्रयास

वैकल्पिक मार्ग सुचारु गर्ने प्रयास

भक्तपुर । बि.पी. राजमार्ग अन्तरगत वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु भएको छैन ।

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं. ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायण स्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको छ ।

एक साता अघिदेखि राजमार्गमा फसेका ७ सय सवारीहरूमध्ये ३०र३५ वटा सवारी साधन रोशी खोला पारी आएका छन् । हिम पाइप हालेर बाटो खुलाउन बाकी रहेको केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.