भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सरकार ट्रयाक बाहिर हिँडिरहेको छः डा शेखर कोइराला

सरकार ट्रयाक बाहिर हिँडिरहेको छः डा शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सही ट्रयाकमा हिँड्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

संविधान संशोधन, सुशासन र आर्थिक सुधार गर्ने मुख्य एजेण्डा लिएर गठन भएको सरकार ट्रयाक बाहिर हिँडिरहेको डा. कोइरालाको तर्क छ । कार्यक्रम ‘द वृज टक’ सँग कुरा गर्दै डा. कोइरालाले सरकार गठन भएको तीन महिना पूरा भइसक्दासमेत सरकार आफ्नो एजेण्डमा अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

सरकारलाई असफल हुने छुट नभएको भन्दै कोइरालाले वर्तमान सरकार असफल हुनु भनेको मुलुक असफल हुनु भएको टिप्पणी गरे।

 


Thali Mobile Pvt.Ltd.