भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छ इरानी पत्रकार निष्कासित

छ इरानी पत्रकार निष्कासित

साउदी । एक प्रमुख मुस्लिम तीर्थस्थलमा पक्राउ परेका छ इरानी पत्रकारलाई निष्कासन गरेको छ । इरानी राज्य मिडियाले निष्कासनको कारण अज्ञात रहेको छ।

अधिकांश शिया–बहुमत इरानको लामो समयदेखको क्षेत्रीय प्रतिद्वन्द्वी सुन्नी–बहुमत साउदी अरबले कथित पक्राउ र निष्कासनबारे सार्वजनिकरूपमा कुनै टिप्पणी गरेको छैन।

टेलिभिजन च्यानलका अनुसार पत्रकारहरू वार्षिक हज यात्राको समाचार बनाउन साउदी अरबमा थिए। हज यात्रा यस वर्षको जुनको मध्यमा आयोजना गरिने छ ।

दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध तोडिएपछि साउदी अरबले वर्षभरि हुने सानो तीर्थयात्रा उमरामा सहभागी हुन इरानीहरूमाथि करिब एक दशक लामो प्रतिबन्ध लगाएको थियो।

 


Thali Mobile Pvt.Ltd.