भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंमा गोली चल्यो

काठमाडौंमा गोली चल्यो

काठमाडौं । गोठाटारमा प्रहरीले गोली चलाएको छ ।

लागु औषध कारोबारीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर पक्राउ गरेको छ ।

भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिइएको हो ।

मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल समेत बरामद गरेको छ ।

उनको साथबाट २ सय ग्राम खैरो हेरोइन र तराजु फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.