भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा मंगलबार गायक नवराज घोरासैनी, सूर्यमणी आचार्यको प्रस्तुती

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा मंगलबार गायक नवराज घोरासैनी, सूर्यमणी आचार्यको प्रस्तुती

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा भक्तपुर सल्लाघारीमा जारी भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आज समाप्त हुने भएको छ ।

सगुन इभेन्ट मेनेजमेन्ट प्रा.लिको व्यवस्थापनमा जारी महोत्सव मंगलबार समाप्त हुने भएको छ । जारी महोत्सव बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले समापन गर्ने कार्यक्रम रहेको व्यवस्थापक संगम लामाले जनाकारी दिनुभयो ।

मंगलबारको कार्यक्तममा गायक नवराज घोरासैनी, सूर्यमणी आचार्य लगायतको प्रस्तुती रहने छ । महोत्सव अवलोकन, खरिदविक्री लगायत सांगीतिक प्रस्तुतीको मनोरञ्जन लिने दर्शकहरुको व्यापक सहभागिता रहने गरेको छ ।

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा मंगलबार गायक नवराज घोडासैनी, सूर्यमणी आचार्यको प्रस्तुती

 


Thali Mobile Pvt.Ltd.