सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको जनाएको हो ।

गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि बसेको आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.