भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोल खुल्ने डरले सिरोहियाको पक्षमा गयो काँग्रेस, सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी

पोल खुल्ने डरले सिरोहियाको पक्षमा गयो काँग्रेस, सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी

काठमाडौं । कैलाश सिरोहियाले नागरिकता दुरुपयोग गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धान जारी रहँदा काँग्रेसलाई शैय भएको छैन । अर्का व्यक्तिको नाममा रहेको नागरिकता सिरोहियाकै नाममा पनि पाइएको छ ।

तर आफ्नो समेत पोल खुल्ने भएपछि काँग्रेसीहरु विषयान्तर गर्दै उनीमाथि अनुसन्धान प्रभावित पार्नेगरी आन्दोलन चर्काउने चेतावनी दिइरहेको नागरिक बताउँछन् ।

तर सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि छानबिन गर्न माग गर्दै आएको नेपाली कांग्रेस सिरोहियाको पक्राउ विरुद्ध आजदेखि सडक संघर्षमा समेत उत्रिएने नेता गगन थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.