भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिव्यक्ति आय निरन्तर घट्दै, वार्षिक १ हजार ४३४ डलर

प्रतिव्यक्ति आय निरन्तर घट्दै, वार्षिक १ हजार ४३४ डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय पछिल्ला आर्थिक वर्षहरूमा निरन्तर घट्दै गएको पाइएको छ ।अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अहिले नेपालको प्रतिव्यक्ति आय वार्षिक १ हजार ४३४ डलर रहेको छ ।

खासगरी कोरोना महामारी र त्यसले अर्थतन्त्रमा असर पारेयता प्रतिव्यक्ति आयमा समेत नकारात्मक प्रभाव परेको पाइएको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५।७ प्रतिशले मात्र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बढेको हो । तर, पछिल्लो १० वर्षको तथ्यांक हेर्दा भने प्रतिव्यक्ति आय औसतः ९।१ प्रतिशतका दरले बढेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.