भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु

विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको पूर्वी प्रान्तमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु भएको छ ।

दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो ।

थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८ बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्णभूमि

विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.