भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

गुल्मीमा पहिरोमा पुरिएका पाँच जना मध्य ३ जनाको शव भेटियो

गुल्मीमा पहिरोमा पुरिएका पाँच जना मध्य ३ जनाको शव भेटियो

गुल्मी । एकै परिवारका पाँच जना पुरिएका छन् । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएका हुन । घर माथिबाट खसेको पहिरोले वर्ष ५६ का भेषबहादुरसहित उनकी श्रीमती बर्ष ४७ की सुन्तली बिक, बुहारी बर्ष ३० की सिता बिक, नातीनीहरु बर्ष ७ की सपना विक र बर्ष २ की विपना बिकलाई पहिरोले पुरेको हो ।

तीन जनाको शव भेटिएको छ । भेषबहादुर विकको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएका मध्य सुन्तली बिक र बिपना विकको खोजी भइरहेको छ । भेषबहादुर, विक, बुहारी सिता बिक र सपना विकको शव भेटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.