भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाए

स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाए

काठमाडौँ । मध्यरातमा त्रिचन्द्र कलेजमा तालाबन्दी गरिएको छ। मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् । आसन्न स्ववियु निर्वाचनको मुखमा स्ववियु अध्यक्षले नै ताला लगाएका हुन ।

नेविसंघमा असन्तुष्टि भएपछि विवेक बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए । श्रेष्ठ भने नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा गोविन्द कोइरालाको उम्मेदवारी सदर भएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ रहेका छन्। उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्।

 


Thali Mobile Pvt.Ltd.