भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आहा ! पर्यटन र धार्मिक महत्व बोकेको टोड्के

आहा ! पर्यटन र धार्मिक महत्व बोकेको टोड्के

टोड्के । पर्यटकलाई लक्षित गरेर टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र र हरियाली पार्क निर्माणा भइरहेको छ । पर्यटन र धार्मिक महत्व बोकेको टोड्केले अर्गानिक उत्पादनलाई जोड दिएको छ ।

थोरै घरधुरी भएको यो ठाउँमा व्यावसायिक मुला खेती तथा आलु खेतीको पकेट क्षेत्र हो । यहाँका स्थानीयले परम्परागत रुपमा विषादी रहित तरकारीको खेती गर्दै आएका छन् ।

टोड्केमा पर्यटकको आगमन बढाउन सडक सञ्जालको स्तरोन्नति हुन आवश्यक छ । पर्यटकलक्षित गरि विकास निर्माणमा ध्यान दिन यहाँका बासिन्दा र व्यवसायिले जनप्रतिनिधि र सरकारलाई आग्रह गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.