भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

परीक्षामा एआईको प्रयोग गरिए परीक्षा रद्द हुने

परीक्षामा एआईको प्रयोग गरिए परीक्षा रद्द हुने

काठमाडौं । जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रि.वि.परीक्षा सुधार समितिको बैठकले सो निर्णय गरेको हो ।

त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र

विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका

परीक्षार्थीहरूलाई एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय भएको समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.