भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

३ ग्राम १२० मिलिग्राम लागु औषधसहित कैलालीबाट दुई जना पक्राउ

३ ग्राम १२० मिलिग्राम लागु औषधसहित कैलालीबाट दुई जना पक्राउ

काठमाडौँ । कैलालीमा अवैध लागु औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट दुई जनालाई पक्राउ गरेको हो ।

दुबैजनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद र वर्ष २४ का देवराज साउद सत्तीलाई ३ ग्राम १२० मिलिग्राम लागु औषध –खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.