काठमाडाैं । कोरोना महामारी नियन्त्रणका लागि थप सहयोग पुगोस भन्ने उदेश्यका साथ यतिबेला भोलन्टियर कोर नेपाल (VCN) टिम स्वास्थ्य सामग्री लिएर मैदानमा पुगेको छ ।
मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री लिएर देशभर पहुँच विहिन समुदायलाई वितरण गरेको सस्थाकी प्रतिनिधि राधा मतांगीले बताइन् । हिमाल, पहाड र तराइमा उक्त सामग्री वितरण गरिएको उनले बताइन् ।
तस्विरमा…

