भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अमेरिकी एयरफोर्सको विमान नेपाल किन आयो ?

अमेरिकी एयरफोर्सको विमान नेपाल किन आयो ?

काठमाडौँ । अमेरिकी एयरफोर्सको विमान काठमाडौंमा किन आयो भन्ने जानकारी हुन सकेको छैन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो शुक्रबार ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको हो ।

‘कूटनीतिक फ्लाइट हो, मान्छे आएका होइन । दूतावासको लागि आवश्यक सामानहरू ल्याइएको दूतावासले जनाएको छ । उक्त विमानमा के थियो भन्ने थाहा छैन ।

उक्त विमान कूटनीतिक फ्लाइट गरेको र अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको विमानस्थलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.