भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अनलाइन ठग नयाँबानेश्वरबाट पक्राउ

अनलाइन ठग नयाँबानेश्वरबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

उक्त कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पेजको दुरुपयोग गरी आइफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य एक लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत विभिन्न व्यक्तिहरूको ई सेवा आइडी तथा बैङ्क खातामा रकम पठाउन लगाई

ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले चौधरीलाई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । ठगी कसूरमा आवश्यक कारबाही एवं अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको र थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाउको छ ।

 


Thali Mobile Pvt.Ltd.