भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

आज थपिएका ४३९२ संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो

आज थपिएका ४३९२ संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो

काठमाडौं । थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित अपडेटमा उक्त जानकारी दिए ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.