भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एमाले युवा संघको निशानामा सभामुख

एमाले युवा संघको निशानामा सभामुख

काठमाडौं । एमाले निकट भातृ संठन देशव्यापी आन्दोलनमा उत्रिने भएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नै सरकारमाथि दबाब दिन आन्दोलन गर्ने निर्देशन दिएपछि राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मन्त्री र सभामुखलाई निशाना बनाएको स्रोतको दावी छ ।

सडकमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताले पुल्चोकस्थित् मन्त्री क्वार्टरअघि आज प्रदर्शन गरेका छन् ।

उनीहरुले मन्त्रीलाई कालो झण्डा देखाए। उता, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि उनीहरुले कालो झन्डा देखाएका छन् ।अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्।

 


Thali Mobile Pvt.Ltd.