भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

एमालेको आरोप: कांग्रेससँग बार्गेनिङ गर्दै प्रचण्ड, तुरुप चाल्दै माधव

एमालेको आरोप: कांग्रेससँग बार्गेनिङ गर्दै प्रचण्ड, तुरुप चाल्दै माधव

काठमाडौं । आफ्नो पार्टीका तर्फबाट केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्री भएको एमाले नेताहरुले बताएका छन् । केपीलाई हराउन कांग्रेससँग प्रचण्डले बार्गेनिङ गरिरहेको र माधव नेपालले तुरुप चालिरहेको एमाले नेता आनन्दप्रसाद पोखरेलले आरोप लगाएका छन् ।

सिद्धान्त, नीति र विचार नमिल्ने उग्र वामपन्थी र उग्र दक्षिणपन्थीहरुसँग आमनेसामने एक्लै लड्न एमाले तयार रहेको बताए । ओलीकै नेतृत्वमा चुनावमा जाने भन्दै भावी प्रधानमन्त्री ओली हुने बताए ।

पार्टीले असोज १५ सम्म सबै उम्मेदवारी टुंग्याउने जानकारी दिदै आफू दोलखाबाट चुनाव लड्न तयार भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.