भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

ओमान नेपालसंग ६ विकेटले पराजित

ओमान नेपालसंग ६ विकेटले पराजित

काठमाडौं । नेपालले आयोजक ओमानलाई चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा ६ विकेटले पराजित गरेको छ । ओमानले दिएको १ सय ३७ रनको लक्ष्य ३ बल बाँकी छँदै पूरा गरेर नेपालले सिरिजमा पहिलो जित हात परेको हो । दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ७३ रनको योगदान गरे ।

उनले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालको जितका लागि आरिफ शेखले २५ र आशिफ शेख १४ रन ज्ञानेन्द्र मल्ल १३ रनमा रनआउट भए । प्रदीप ऐरी ४ रनमा पेभेलियन फर्कँदा शरद भेषावकर ४ रनमा नटआउट रहे । ओमनका खलिमुल्लाहले दुई तथा खवार अलीले एक विकेट लिए । ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिए पनि नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भ

 


Thali Mobile Pvt.Ltd.