भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

ओलीलाई पद छाड्न माधव नेपालको आग्रह

ओलीलाई पद छाड्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीबाट राजीना दिनुपर्ने बताएका छन् ।

प्रेस संगठन नेपालको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले संसद विघटन गरेपछि प्रधानमन्त्री पनि नरहने भएकाले कि पद छोड्नु पर्ने कि कामचलाउ भएको स्वीकार्नु पर्ने बताए ।

प्रधानमन्त्री बन्न प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको टिप्पणी गरे । ओलीले जालसाझी गरेर ४० वर्षदेखि संगत समाप्त पारेको बताए ।

 


Thali Mobile Pvt.Ltd.