काठमाडौं । नेकपा नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी ओलीले महत्त्वपूर्ण निर्णयको घोषणा गर्ने बताएका छन् ।
विराटनगरमा जारी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन् । सभामा सम्बोधन गर्ने बेला हामीलाई कुनै सूचना सुनाउन लाग्नु भएको भन्दै त्यो महत्त्वपूर्ण सूचना पर्खिरहेको बताए ।
जनताले निर्वाचन चाहेको भन्दै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको जिकिर गरे ।
