भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कर्णाली नदी बचाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, ढुङ्गा, गिटी,बालुवा उत्खनन, बिक्री वितरणमा रोक

कर्णाली नदी बचाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, ढुङ्गा, गिटी,बालुवा उत्खनन, बिक्री वितरणमा रोक

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली नदीबारे अन्तरिम आदेश जारी गरेको छ । कर्णाली नदीको बहाव परिवर्तन हुने गरी ढुङ्गा, गिटी,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ विपरितका कुनै कार्य नर्गन र नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कर्णाली नदीको जातीय विविधता विग्रीन तथा वातावरणीय सन्तुलनमा असर पर्ने गरी कर्णाली नदीमा ढल मिसाउने, फोहोर चुहाउने जस्ता नदी प्रदुषित हुने कार्यमा प्रतिवन्ध लगाएको छ ।कर्णाली नदी बचाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, ढुङ्गा, गिटी,बालुवा उत्खनन, बिक्री वितरणमा रोक

यतिमात्र होइन पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिने नदीमा रहेका जलचर प्रणालीलाई असर पर्ने र नदीको बहाव परिवर्तन हुने गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ विपरितका कुनै कार्य नगर्न नगराउन पनि आदेशमा उल्लेख गरिएको छ ।

कर्णाली नदीलाई नविगार्न,अधिवक्ता पदम बहादुर श्रेष्ठ, नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष,मेघ बहादुर घले,दैलेख जिल्ला आठविस नपा वडा नंं ९ का अंजिर सिहं विश्वकर्मालगायत २५ जनाले सर्वोच्च अदालतमा नदी संरक्षण गर्न रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदन बढौं

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [1.40 MB]


 


Thali Mobile Pvt.Ltd.