भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

सुर्खेत । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीले मन्त्रीपदको शपथ लिएका छन् । मंगलबार साँझ कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेता शाहीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेको भनेपनि अन्तिम समयमा आएर नेता शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्री शाहीले कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा उनले सोही मन्त्रालयको जिम्मेवारी दिएको बताइएको हो ।

 


Thali Mobile Pvt.Ltd.