भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आत्माघाति विष्फोटमा परि ३ जनाको मृत्यु

आत्माघाति विष्फोटमा परि ३ जनाको मृत्यु

काठमाडौं । युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोटमा परि ३ जनाको मृत्य भएको छ । घटनामा ३० जना भन्दा बढि घाइते भएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएका हुन । इस्लामिक अतिवादी समुह आइ.एस.ले घटनाको जिम्मा लिएको छ ।

शहरका अन्य भागमा विष्फोट नभएका केही बम बरामद भएको त्यहाँको प्रहरीले जनाएको छ । कम्पालाको संसद भवन नजिक व्यस्त बजारमा विष्फोट गराइएको थियो भने मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.