भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना,दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना,दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौँ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खसेको छ । भएको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । ८ जना घाइतेको उद्दार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको धादिङ प्रहरीले जनाएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको हो ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो । गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको हो

 


Thali Mobile Pvt.Ltd.