काठमाडौंमा एकाबिहानै बिष्फोट

काठमाडौंमा एकाबिहानै बिष्फोट

काठमाडौं। कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छन् । । घाईतेलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।ग्यास लिक भएर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट भान्साकोठा क्षेती भएको छ ।

 


Thali Mobile Pvt.Ltd.