भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कार धुने काममा लागेका भरत बिकले दुबईमा जिते ३५ करोडको चिठ्ठा

कार धुने काममा लागेका भरत बिकले दुबईमा जिते ३५ करोडको चिठ्ठा

काठमाडौं । दुबई पुगेर कार धुने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले १ करोड दिरामको चिठ्ठा जितेका हुन ।

यूएईको चर्चित मजुज चिट्ठा जित्ने भरत पहिलो नेपाली हुन ।

मासिक १३ सय रुपैयाँ दिराम तलवमा काम गर्ने विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेको गल्फ न्युजले स्टोरी बनाएको छ ।

भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने त्यो स्टोरीमा बताएका छन् ।

यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा उनले चिट्ठा जिते पनि कार धुने काम भने नछाड्ने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.