भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेपालगञ्जका ९ जनामा काेराेना संक्रमण, याे संगै नेपालमा ६९ पुग्याे (भिडियाे)

नेपालगञ्जका ९ जनामा काेराेना संक्रमण, याे संगै नेपालमा ६९ पुग्याे (भिडियाे)

२१ बैशाख २०७७ काठमाडाैं । काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या नेपालमा ६९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकाे हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो । डा. देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिएका छन् ।

https://www.facebook.com/Kailashkhabarnews/videos/2753369971610048/

यो सहित नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमित संख्या ६९ पुगेको छ । यी मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.