काेराेनाबाट मुक्ति प्राप्त गर्न वडाध्यक्षले बाँडे मास्क

काेराेनाबाट मुक्ति प्राप्त गर्न वडाध्यक्षले बाँडे मास्क

लामिछानी । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोभिड–१९) को त्रासदिबाट बच्न र समुदायमा फैलिए दोस्रो लहरलाई रोकथाम गर्न वडाध्यक्षले मास्क वितरण गरेका छन् ।

आठबीस नगरपालिका वडा नं. ८ दैलेखका वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायले वडाबासीलाई मास्क वितरण गरेका हुन् । उमेरका हिसावले नगरकै कान्छा वडाध्यक्ष उनले भाइरसबाट समुदायलाई बचाउँन यसरी वितरण गरेको कैलाश खबरलाई बताए ।

व्यक्तिगत खरिद गरेर घरघरमा पुगेर प्रत्यक व्यक्तिलाई मास्क वितरण गरेका हुन् ।

तस्बीरमा…

mukti

 

 


Thali Mobile Pvt.Ltd.