किन बसिन् एकरात चन्द्रागिरिको रिसोर्टमा राष्ट्रपति भण्डारी ?

किन बसिन् एकरात चन्द्रागिरिको रिसोर्टमा राष्ट्रपति भण्डारी ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारको रात चन्द्रागिरि रिसोर्टमा बितेको छ । किन पुगिन् चन्द्रागिरि रिसोर्टमा भन्ने कुरा नखुले पनि स्रोतका अनुसार उनी रिफ्रेस हुनका लागि मात्र पुगेकी बुझिएको छ।

स्रोतका अनुसार केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी हुन् । एमाले फुट्नु दुई दिन अघि नेकपा एकिकृत समाजवादीको पार्टी आवासीय बैठक चन्द्रागिरि रिसोर्टमा नै बसेको थियो । त्यस लगतै पार्टी फुटेर नेकपा एस कायम भएकोले ऐतिहासिक पनि बनेको थिायो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.