भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

नेमकिपा अध्यक्ष विजुक्छे निवासमा राष्ट्रपति, गम्भीर छलफल

नेमकिपा अध्यक्ष विजुक्छे निवासमा राष्ट्रपति, गम्भीर छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटवार्ता भएको छ ।

अध्यक्ष विजुक्छे निवास भक्तपुरमा पुगेर वर्तमान राजनैतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।

शनिबार भक्तपुर कमलविनायकस्थित बिजुक्छेँ निवासमै भेटघाट भएको हाे ।

राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेबीच भएकाे छलफलमा पछिल्लो राजनीतिक अवस्थाका बारे गहन छलफल भएकाे स्राेतकाे दावी छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला राष्ट्रपति र बिजुक्छेसँग भएको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.